आज मातातिर्थ अर्थात आमाको मुख हेर्ने दिन, जहाँ भएपनि आमाको माया हुनेले एकपटक अवश्य पढ्नुहोला र सेयर पनि गर्नु है

एक मिनेट लाग्छ पढ्न नछाड्नु है र प्रतिकृया दिन पनि नभुल्नु होला ! आजको उत्तकृस्ट पोस्ट हुन्छ भन्ने दाबि गरेको छु ,हजुरहरुले साथ दिनु हुन्छ भन्ने आशामा छु ! आज यो फोटोको लागि म कसै संग लाईक माग्दिन ,सक्नु हुन्छ भने यो फोटो लाई हेरेर आफ्नो आमालाई सम्झनु होस किनकी आज मातातिर्थ औसि अर्थात आमाको मुख हेर्ने दिन हो र एक पटक कल गर्नु होस र मायाले आमा I LOVE YOU/ तपाईं मेरि भगवान हो भन्नुहोस यो फोटो पनि कसैको आमा को हो तर हेर्नुस बुढेस काल मा आफ्नो छोरा बुहारीले साथ न दिदा कति मन खिन्न भयो होला ,

हाम्रो जिबनमा शुख दुख जे जस्तो भए पनि आफ्नो आमा लाई कहिले नभुल्नु किन कि उनि भनेको हाम्रो जन्म दाता हो अनि भगवान हुन ,आज उहाँ बुढेस काल मा हाम्रै साहाराको खोजिमा हुनु हुन्छ ! तेसैले कसैको आमाले बुढेस काल मा यसरी आशु झार्ने नपरोस , (आफ्नो आमा लाई माया गर्नु हुन्छ भने शेयर गर्न नभुल्नु होला) 

आज मातातिर्थ औशी अथार्थ आमाको मुख हेर्ने दिन । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा आज वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइदै छ ।  प्रत्येक वैशाख कृष्णपक्ष औंशीका दिन मनाईने मातातीर्थ औंशी दिन विशेषगरि छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई विभिन्न उपहार सहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता सहित आशिर्वाद थाप्ने चलन छ ।

त्यस्तै आमाले पनि आफ्ना सन्ताहरुलाई आमाले पनि यस दिन छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छन् । साथै आमा नभएकाहरुले भने आजका दिन राजधानीदेखि १० किलोमिटर पश्चिम(दक्षिणमा थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान तथा पुरोहितलाई सिदा दान र भोजन गराउँदै दिवङगत आमाको सम्झ्ना गर्ने प्रचलन रहेको छ । साथै त्यहाँसम्म पुग्न नसकेकाहरूले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मणलाई सिदा दान गर्ने परम्परा रहेको छ । 

तपाइको Comments तल लेख्नुस