हात्तिले मुखबाट धुवाँको मुस्लो उडाएको भिडियो भाइरल ! बैज्ञानिक पनि आश्चर्यमा परे>>>हेर्नुहोस भिडियो

हात्तिले मुखबाट धुवाँको मुस्लो उडाएको भिडियो भाइरल ! बैज्ञानिक पनि आश्चर्यमा परे>>>हेर्नुहोस भिडियो एउटा जंगली हात्तिले मुखबाट धुँवा उडाइरहेको भिडियो विश्वभरको वाइल्ड लाइफ एक्सपर्ट्सको बिचमा निकै चर्चाको बिषय बनेको छ ।

वाइल्ड लाइफ कन्जर्वेशन सोसाइटीसँग जोडीएका वैज्ञानिक विनय कुमारले ४८ सेकेण्डको भिडियो अप्रिल २०१६ मा भारत कर्नाटकको नागरहोलको जङ्गलमा रेकर्ड गरेका थिए । उनले बीबीसीलाई बताएका थिए कि अहिले सम्म आफूले यो भिडियो यसकारण रिलिज नगरेको किनभने उनलाई यसको महत्वको कुनै वास्ता नभएको बताएका थिए ।

वैज्ञानिकहरु नै भन्छन् कि अहिले सम्म हात्तिले त्यसरी मुखबाट धुँवा उडाएको कारण के हो पत्ता लगाउन सकिएको छैन । वाइल्ड लाइफ कन्जर्वेशन सोसाइटी (भारत) ले यसबारेमा बोल्दै भनेको छ कि , ”कुनै जंगली हात्तिको यस्तो व्यवहार पहिलो पटक देख्न पाइएको छ र यसले बैज्ञानिक समेत दुविधामा परेका छन्”

यो भिडियो अहिले सामाजिक संजालमा पनि निकै भाइरल भएको छ । हेर्नुहोस् तपाई पनि उक्त भिडियो

तपाइको Comments तल लेख्नुस