दुबईको उच्च अदालतले गर्यो सारा नेपालीको आँखा रसाउने फैसला, उनको आत्माले न्याय पाएन

युएईमा केही पहिला भएको अष्टमी गुरूङ मृत्यु प्रकरणमा अारोपित बंगलादेशी नागरिक साइमन काजीलाई निर्दोष ठहरिएका छन् । युएईको उच्च अदालतले गोरखाकी अष्टमी गुरूङ मृत्यु प्रकरणमा अारोपित बंगलादेशी नागरिक साइमन काजी निर्दोष रहेको फैसला सुनाएको हो |

बलत्कारपछि गोरखाकी अष्टमीले मानसिक तनावमा अात्महत्या गर्न बाध्य भएको दाबी गरिएपछि युएईस्थित नेपाली दुताबासले अदालतमा साइमन काजी बिरूद्द मुद्दा दर्ता गरेको थियो।

त्यसैको फैसला स्वरूप युएई अदालतले गत (अप्रिल २८) मा बंगलादेशी नागरिक साइमन काजी निर्दोष रहेको फैसला गरेको दुताबास अाबुधावीले जनाएको छ।

यो पनि पढ्नुहोस- फोटो हेरेर पत्ता लगाउनुहोस्, यो हत्या हो कि आत्महत्या ? ९९ प्रतिशत जवाफ गलत हुनेछ !

पछिल्लो समय सामाजिक संजालमा एउटा चित्र निकै भाइरल भइरहेको छ । यो तस्वीर हेरेर यो हत्या हो वा आत्महत्या पत्ता लगाउन चुनौती दिइएको छ । यो हत्या हो वा आत्महत्या पत्ता लगाउने सुराग पनि यही फोटोमा भएको बताइएको छ । यो चुनौतीको जवाफ दिनेहरुमध्ये ९९ प्रतिशतले गलत जवाफ दिएको बताइएको छ । आउनुहोस् अब तपाइँ पनि यो तस्वीर हेरेर पत्ता लगाउनुहोस् यो हत्या हो कि आत्महत्या ?

भित्तामा रक्सीको बोतल फ्याँकेर फुटाइएको छ । यसको मतलत व्यक्ति नशामा थिए । पल्टिएको कुर्सी र कोठामा फैलिएका सामान हेर्दा ती व्यक्ति निकै रिसमा भएको र सामान फ्याँकिरहेको बुझिन्छ । झ्यालबाहिर भागिरहेका व्यक्ति देख्दा त्यही व्यक्तिले हत्या गरेको अनुमान गर्न सकिन्छ । तर, अर्को झ्यालबाहिर रुखमुनि देखिएको खुट्टाको छाप हेर्दा बुझिन्छ बाहिर भाग्ने व्यक्ति रुखाुनि शौच गर्नको लागि आएका थिए र उनको हत्यासँग कुनै सम्बन्ध छैन । ती व्यक्ति गोली चलेको आवाज सुनेर भागिरहेका थिए ।

भुइँमा रगत फैलिएको छ । बन्दुक मृत व्यक्तिको हातको ठिक मुनि छ । यसको अर्थ हुन्छ ती व्यक्तिले अगाडि झुकेर आफ्नो टाउकोमा आफैंले गोली हानेका हुन् । यही कारण कोठामा रगत फैलिएको हो । भित्तामा टाँगिएको चार्टमा हेर्दा थाहा हुन्छ ती व्यक्तिको कम्पनी पूरै डुबेको छ । चार्टमा उनको मूल्य एक्कासी झरेको ग्राफमा प्रस्ट देखिएको छ । यही कारण ती व्यक्ति रक्सी पिएर तोडफेड गर्दै थिए र त्यही जोशमा आत्महत्या गरेका हुन् ।

तपाइको Comments तल लेख्नुस