छोरीका आमाबुबाको अनुभवः एउटै छोरी, पुगीसरी ! छोरीले जति माया छोराले गर्दैनन

छोरीको मामिलामा नेपाली समाज तीव्र गतिमा बदलिइरहेको छ । एउटै छोरीमा चित्त बुझाउने वा दुईवटी छोरी जन्मेपछि छोराको खोजी नगर्ने सभ्य आमाबुवाको संख्या समाजमा बढ्दो छ ।

अंश र वंश धान्नका लागि छोरो नै चाहिन्छ भन्ने भ्रमबाट नेपाली समाज क्रमशः मुक्त हुन थालेको छ । ‘एउटी छोरी, पुगिसरी’ भन्ने क्रान्तिकारी सोचाइका आमाबुबाहरु समाजमा गर्वका साथ बाँचिरहेका छन् ।

बर्षौंदेखि जरा गाढेको यही पुरातन सोच-चिन्तनलाई रद्दीको टोकरीमा मिल्काएर ‘एउटै छोरीमा चित्त बुझाउने’ आमाबुवा पनि हामीले भेट्यौं । त्यस्ता थुप्रै पात्र भेटिए, जसले छोरीलाई पनि छोरा सरह हुर्काइरहेका छन् । 

एउटी छोरीलाई आफ्नो ‘सपना/विपना’ मान्ने तिनै क्रान्तिकारी आमाबुवाको ‘उमगंमय कथा’ अनलाइनखबरले पेश गरेको छ ।

माथी भिडियोमा भएकी नानी लावण्या राज्य लक्ष्मी खड्का हुन । Lavanya Rajya Laxmi Khadka

तर, एउटै छोरीलाई आफ्नो ‘सपना/विपना’ मान्ने आधुनिक सोचाइका सभ्य नागरिकहरुको संख्या बढिरहेको छ । कान्तिपुर

हेर्नुहोस लावण्याको फेसबुक

https://www.facebook.com/lavanya.khadka.351

तपाइको Comments तल लेख्नुस